मासिक भर्चुअल सेसन भाग ७
स्वास्थ्य कार्यालय पर्वत द्वारा शुन्य लागतमा शुरु भएको मासिक भर्चुअल सेसन भाग ७ अन्तर्गत २०८१ कार्तिक महिनाको सेसन "DHIS -२ VERSION 40 " शिर्षकमा सम्पन्न भएको छ । उक्त सेसनको संचालन स्वास्थ्य कार्यालय पर्वतका प्रमूख प्रविण शर्माले गर्नु भएको थियो भने सहजीकरण स्वास्थ्य निर्देशालय गण्डकी प्रदेशका तथ्यांक अधिकृत प्रविन भण्डारीले गर्नु भएको थियो । १ घन्टा भन्दा लामो सेसनमा जिल्लाका विभिन्न स्वास्थ्य संस्था बाट जुम आइडी मार्फत करिव ७० जना भन्दा बढी स्वाथ्यकर्मीहरुको सहभागिता रहेको थियो ।
Download: मासिक भर्चुअल सेसन भाग ७
90
