मासिक भर्चुअल सेसन भाग १७
मासिक भर्चुअल सेसन भाग १७
मिति २०८२।११ ।०८ गते प्रदेश जनस्वास्थ्य कार्यालय पर्वतद्वारा मासिक भर्चुअल सेसन भाग १७ अन्तर्गत e- HMIS 3.6 र PRTP APP को वारेमा सहजिकरण गरिएको थियो । उक्त सेसनको संचालन प्रदेश जनस्वास्थ्य कार्यालय पर्वतका प.हे. न. नि सुमन शर्माले गर्नुभएको थियो भने सहजिकरण प्रदेश जनस्वास्थ्य कार्यालय मुस्ताङको सहायक तथ्याङ्क अधिकृत राजन पहाडी र मेडिक मोवाईल प्रोग्राम अफिसर नारायण रिजाल ले गर्नुभएको थियो । १ घण्टा ३० मिनेटको सेसनमा जिल्लाका विभिन्न स्वास्थ्य संस्था बाट जुम आइडी मार्फत करिव ७३ जना भन्दा बढी स्वाथ्यकर्मीहरुको सहभागिता रहेको थियो ।
Download: मासिक भर्चुअल सेसन भाग १७
24
