Web database of RMNCAH Service sites and service providers सम्बन्धि अभिमुखीकरण कार्यक्रम
स्वास्थ्य कार्यालय, पर्वतको आयोजनामा मिति २०८०/०८/२४ गते Web database of RMNCAH Service sites and service providers सम्बन्धि अभिमुखीकरण कार्यक्रम समपन्न भएको छ। जिल्लाका सातै वटा स्थानीय तहका स्वास्थ्य शाखाका शाखा प्रमुख लगायत MNH फोकल पर्सन र पर्वत अस्पताल कुश्मा वाट पनि सहभागितामा रहेको थियो । कार्यक्रम स्वास्थ्य कार्यालय पर्वतका प्रमुख एक नारायण लम्साल को अध्यक्षतामा, पर्वत अस्पताल कुश्माका मे.सु डा. हेमन्त बास्तोलाको प्रमुख आतिथ्यतामा र पब्लिक हेल्थ नर्सिङ निरीक्षक सुमन शर्माको संचालनमा समपन्न भएको थियो। कार्यक्रममा सहजीकरण स्वास्थ्य निर्देशनालय पोखरा वाट वरिष्ठ तथ्यांक अधिकृत दिवाकर शर्माले गर्नु भएको थियो। स्थानीय तहहरुले आ-आफ्नो मातहतका संस्थाहरुको RMNCAH service site र service provider को अभिलेख पौष १५ गते सम्म प्रबिस्ट गर्ने प्रतिबद्दता गर्नु भएको छ।
Download: Web database of RMNCAH Service sites and service providers सम्बन्धि अभिमुखीकरण कार्यक्रम
79
