स्वागत कार्यक्रम
मिति २०८२।०८।२८ स्वागत कार्यक्रम
भू तथा जलाधार व्यवस्थापन कार्यालय, पर्वत वाट सरुवा भई आउनुभएको प्रशासन प्रमुख श्री दुर्गा शर्माज्यू र प्रदेश लोकसेवा वाट स्थायी नियुक्ती लिइ आउनुभएको कोल्ड चेन सहायक श्री प्रिया बस्याल ज्यूलाई प्रदेश जनस्वास्थ्य कार्यालय, पर्वतमा हार्दिक स्वागत गर्दछौं।
यहाँहरूको अनुभव, दक्षता र प्रतिबद्धताले कार्यालयका कार्यक्रमहरू थप प्रभावकारी र गुणस्तरीय हुने विश्वास लिएका छौं।यहाँहरूको कार्यकाल सफल, उपलब्धिमूलक र सृजनशील रहोस् भन्ने शुभकामना व्यक्त गर्दछौं।
प्रदेश जनस्वास्थ्य कार्यालय, पर्वत परिवार
Download: स्वागत कार्यक्रम
20
