स्वागत कार्यक्रम
मिति २०८२/०९/२५
नव–नियुक्त विद्यालय स्वास्थ्य नर्स साबिता खत्री ज्यूलाई हार्दिक स्वागत तथा सफल कार्यकालको शुभकामना।
पशुपति माध्यमिक विद्यालय, मोदी–७, राम्जामा तपाईँको सेवा उत्कृष्ट र प्रभावकारी रहोस् भनि सुभकामना ब्यक्त गर्दछौ |
प्रदेश जनस्वास्थ्य कार्यालय , पर्वत परिवार
Download: स्वागत कार्यक्रम
10
