स्वागत कार्यक्रम
मिति २०८३।०४।२१ स्वागत कार्यक्रम
एकीकृत सेवा कार्यालय, पर्वत वाट सरुवा भई आउनुभएको सहायक प्रशासकिय अधिकृत श्री बालकृष्ण घिमिरे ज्यू लाई प्रदेश जनस्वास्थ्य कार्यालय, पर्वतमा हार्दिक स्वागत गर्दछौं।यहाँको कार्यकाल सफल, उपलब्धिमूलक र सृजनशील रहोस् भन्ने शुभकामना व्यक्त गर्दछौं।
प्रदेश जनस्वास्थ्य कार्यालय, पर्वत परिवार
Download: स्वागत कार्यक्रम
2
