• साईटम्याप
  • लो ब्यान्डविड्थ
  • स्क्रीन रीडर
  • 067-420119
  •   Dark
  • अ‌‌+ अ‌ अ‌-
  •   English

गण्डकी प्रदेश सरकार

स्वास्थ्य मन्त्रालय

प्रदेश जनस्वास्थ्य कार्यालय

कुश्मा, पर्वत, नेपाल

  • हाम्रो बारेमा
    हाम्रो बारेमा हाम्रा कार्यहरु नागरिक वडापत्र दरबन्दी संरचना कार्यालयका कर्मचारीहरु
  • सूचना तथा समाचार
    सूचना समाचार प्रेस विज्ञप्ती स्थानीय तह विशेष
  • मौजूदा कानून
    ऐन नियम
  • प्रकाशन
    प्रकाशन स्वतः प्रकाशन मासिक बुलेटिन विद्यालय स्वास्थ्य शिक्षा
  • डाउनलोड
    बोलपत्र विल तथा फारम अनुसुचि तथा फारामहरु निर्देशिका
  • मिडिया
    फोटोहरु भिडियोहरु
  • तालिमको विवरण
    आ व: २०८०-८१ आ.व २०८१-८२ आ.व २०८२।८३ तालिमको विवरण (आ.व २०८२।८३)
  • सम्पर्क
  1. गृहपृष्ठ
  2. समाचार
  3. विश्व क्षयरोग दिवस-२०८२(२४ मार्च, २०२६ ) काे अवसरमा महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका स्तरीय हाजिरी जवाफ कार्यक्रम

विश्व क्षयरोग दिवस-२०८२(२४ मार्च, २०२६ ) काे अवसरमा महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका स्तरीय हाजिरी जवाफ कार्यक्रम



प्रदेश जनस्वास्थ्य कार्यालयपर्वतको आर्थिक वर्ष २०८२/०८३ काे वार्षिक स्वीकृत कार्यक्रम अनुसार पर्वत जन स्वास्थ्य कार्यालय पर्वत र फलेवास नगरपालिकाको संयुक्त आयोजनामा विश्व क्षयरोग दिवस-२०८२(२४ मार्च, २०२६ ) काे अवसरमा मिति २०८२/१२/१० का दिन फलेबास नगरपालिकामा महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका स्तरीय हाजिरी जवाफ कार्यक्रम सफलतापुर्वक सम्पन्न भयो । प्र.ज.स्वा.का. पर्वतका कार्यालय प्रमुख श्री बद्रिराज आचार्य को अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमका प्रमुख अतिथिको आथित्यता फलेवास न.पा.का प्रमुख गंगाधर तिवारीले गर्नु भएकोे थियो भने कार्यक्रममा विशिष्ट अतिथि काे आथित्यता फलेबास नगरपालिकाका उपप्रमुख शोभा कुमारी क्षेत्री ले गर्नु भएको थियो। प्रदेश जनस्वास्थ्य कार्यालय पर्वतका प.नि.सु.नी. श्री नारायण प्रसाद रेग्मीले सञ्चालन गर्नु भएको कार्यक्रममा स्वागत मन्तव्य फलेबास नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख श्री रुद्र शर्मा सापकोटाले दिनु भए पश्चात कार्यक्रमको प्राविधिक सत्र सुरु भएको थियो । प्राविधिक सत्र यस कार्यालयका जनस्वास्थ्य अधिकृत श्री सन्देश पोख्रेल ले सन्चालन गर्नु भएको थियो । सिधा उत्तर राउण्ड, Choice राउण्ड र भिजुअल राउण्ड गरी ३ राउण्ड मा प्रश्नोतर गरिएको सो कार्यक्रममा फ.न.पा का ११ वटै वडा बाट प्रत्येक वडा बाट ३ जना गरी कुल ३३ जना म.सा.स्वा.स्वयंसेविका को सहभागिता रहेको थियो ।

प्रतियोगितामा वडा नं.२ थापाठाना ले प्रथम, वडा नं.१ कार्किनेटा ले द्वितीय एवं वडा नं.९ भगराले तृतीय स्थान हासिल गरेका छन् । यस कार्यक्रम सफल बनाउन महत्वपूर्ण भूमिका निभाउनु हुने फलेवास न.पा., स्वास्थ्यकर्मी एवं सकृय सहभागीता जनाउनु हुने म.सा.स्वा.स्वयंसेविका ज्यु हरु मा प्रदेश जनस्वास्थ्य कार्यालय पर्वत हार्दिक आभार व्यक्त गर्दछौँ । 🙏

Download: विश्व क्षयरोग दिवस-२०८२(२४ मार्च, २०२६ ) काे अवसरमा महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका स्तरीय हाजिरी जवाफ कार्यक्रम


Share Tweet Share
2
महत्वपूर्ण लिंकहरु

  • प्रदेश तर्फ
  • संघ तर्फ
  • अन्य
  •   मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पोखरा
  •   स्वास्थ्य तथा जनसंख्या मन्त्रालय,गण्डकी प्रदेश,पोखरा
  •   भौतिक पूर्वाधार,शहरी विकास तथा यातायात व्यवस्था मन्त्रालय, गण्डकी प्रदेश, पोखरा
  •   कानून,सञ्चार तथा प्रदेश सभा मामिला मन्त्रालय, गण्डकी प्रदेश, पोखरा
  •   अर्थ मन्त्रालय, गण्डकी प्रदेश, पोखरा
  •   उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय, गण्डकी प्रदेश, पोखरा
  •   भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, गण्डकी प्रदेश, पोखरा
  •   प्रदेश नीति योजना आयोग, गण्डकी प्रदेश, पोखरा
  •   प्रदेश सभा, गण्डकी प्रदेश, पोखरा
  •   मुख्यन्यायाधिवक्ताको कार्यालय, गण्डकी प्रदेश, पोखरा
  •   प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरवार, काठमाडौं
  •   गृह मन्त्रालय, सिंहदरवार, काठमाडौं
  •   अर्थ मन्त्रालय, सिंहदरवार, काठमाडौं
  •   संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, सिंहदरवार, काठमाडौं
  •   स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, रामशाहपथ, काठमाडौं
  •   स्वास्थ्य सेवा विभाग, टेकु, काठमाडौं
  •   लोक सेवा आयोग, केन्द्रीय कार्यालय, अनामनगर, काठमाडौं
  •   परिवार कल्याण महाशाखा
कार्यालय भएकाे स्थान

सम्पर्क ठेगाना

गण्डकी प्रदेश सरकार

प्रदेश जनस्वास्थ्य कार्यालय
कुश्मा, पर्वत, नेपाल

067-420119

dhoparbat44@gmail.com

https://phoparbat.gandaki.gov.np

Developed By:Virtual Technology Pvt. Ltd. This site has been viewed Times
© Province Public Health Office 2026