३८ औ विश्व एड्स दिवस २०८२
मिति २०८२।०८।१५
३८ औ विश्व एड्स दिवस २०८२ "अवरोधहरू पार गरौं, एड्स प्रतिकार्य रूपान्तरण गरौ"
प्रदेश जनस्वास्थ्य कार्यालय पर्वत काे आयाेजना र CSG पर्वत, कुश्मा नगरपालिका,प्रदेश अस्पतालकाे समन्वयमा ३८ औ विश्व एड्स दिवस मनाउने कार्य सम्पन्न भयो। एच,आइ,भि,एड्स सम्बन्धी जानकारीमुलक कार्यक्रम ,पर्चा बितरण,कण्डम बितरण तथा एच.आइ.भी रक्त नमुना परीक्षण गरी मनाइएको साे कार्यक्रममा ५१ सहभागीता रहेको थियो । कार्यक्रममा १० जनाको रक्त परीक्षण गरीएको थियाे । रक्त परीक्षण गरीएका सबै नमुना नेगेटिभ पाइएको थियाे । कुश्मा बजारकाे शिवालय चाेकमा सन्चालन गरीएको साे कार्यक्रममा जनप्रतिनिधि, कर्मचारी,सवारीचालक र सर्वसाधारण काे सहभागिता रहेका थियाे ।
Download: ३८ औ विश्व एड्स दिवस २०८२
28
