• साईटम्याप
  • लो ब्यान्डविड्थ
  • स्क्रीन रीडर
  • 067-420119
  •   Dark
  • अ‌‌+ अ‌ अ‌-
  •   English

गण्डकी प्रदेश सरकार

स्वास्थ्य मन्त्रालय

प्रदेश जनस्वास्थ्य कार्यालय

कुश्मा, पर्वत, नेपाल

  • हाम्रो बारेमा
    हाम्रो बारेमा हाम्रा कार्यहरु नागरिक वडापत्र दरबन्दी संरचना कार्यालयका कर्मचारीहरु
  • सूचना तथा समाचार
    सूचना समाचार प्रेस विज्ञप्ती स्थानीय तह विशेष
  • मौजूदा कानून
    ऐन नियम
  • प्रकाशन
    प्रकाशन स्वतः प्रकाशन मासिक बुलेटिन विद्यालय स्वास्थ्य शिक्षा
  • डाउनलोड
    बोलपत्र विल तथा फारम अनुसुचि तथा फारामहरु निर्देशिका
  • मिडिया
    फोटोहरु भिडियोहरु
  • तालिमको विवरण
    आ व: २०८०-८१ आ.व २०८१-८२ आ.व २०८२।८३ तालिमको विवरण (आ.व २०८२।८३)
  • सम्पर्क
  1. गृहपृष्ठ
  2. समाचार
  3. विश्व कुष्ठरोग दिवसको अवसरमा अन्तरकृया कार्यक्रम

विश्व कुष्ठरोग दिवसको अवसरमा अन्तरकृया कार्यक्रम



प्रदेश जनस्वास्थ्य कार्यालय पर्वतको आर्थिक वर्ष 2082/083 काे बार्षिक स्वीकृत कार्यक्रम अनुसार मिति 2082/10/12 गतेका दिन प्रदेश जनस्वास्थ्य कार्यालय पर्वतको तालिम हलमा 73औं विश्व कुष्ठरोग दिवसको अवसरमा पत्रकार/सञ्चारकर्मीहरुको सहभागीतामा अन्तरकृया कार्यक्रम सञ्चालन गरियो । उक्त कार्यक्रमको अध्यक्षता प्रदेश जनस्वास्थ्य कार्यालयका कार्यालय प्रमुख श्री बद्रीराज आचार्यले गर्नु भएको थियो, कार्यक्रमकाे आतिथ्यता जिल्ला समन्वय समिति पर्वतका प्रमुख श्री विश्नुराम बि. क ज्यू ले गर्नु भएको थियो । कुष्ठरोगको छ ओखती, सामाजिक लाञ्छना र विभेद मुख्य चुनौती भन्ने मूल नाराका साथ सञ्चालन गरिएको कार्यक्रमको सञ्चालन प्रदेश जनस्वास्थ्य कार्यालयका परिवार नियोजन सुपर भाईजर निरीक्षक श्री नारायण प्रसाद रेग्मीले गर्नु भएको थियो, भने कर्यक्रममा सहजीकरण प्रदेश अस्पतालका कन्सल्ट्यान्ट मेडिकल अफिसर डा मिलन अवालेले गर्नु भएको थियो । कार्यक्रममा नेपाल पत्रकार महासंघ जिल्ला शाखा पर्वतका अध्यक्ष लक्ष्मण सापकोटा, नेपाल अपाङ्ग उत्थान समाज पर्वतका अध्यक्ष जगन्नाथ पाैडेल, प्रदेश अस्पतालका नि मेसू डा. बालकृष्ण श्रेष्ठ र जिल्ला समन्वय समिति पर्वतका प्रमुख श्री विष्णुराम बि. क र प्रदेश जनस्वास्थ्य कार्यालय पर्वतका प्रमुख श्री बद्री राज आचार्य ज्यूले कुष्ठरोगले गर्दा हुने भेदभाव, विभेद र लाञ्छना हटाउन सबैले आफ्नो ठाउँबाट भूमिका निभाउनु पर्ने बताउनु भएको थियो । उक्त कार्यक्रममा जिल्लामा क्रियाशिल पत्रकार, सरोकार वाला, स्वास्थ्यकर्मी गरी 40 जनाको सहभागीता रहेको थियो।

Download: विश्व कुष्ठरोग दिवसको अवसरमा अन्तरकृया कार्यक्रम


Share Tweet Share
22
महत्वपूर्ण लिंकहरु

  • प्रदेश तर्फ
  • संघ तर्फ
  • अन्य
  •   मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पोखरा
  •   स्वास्थ्य तथा जनसंख्या मन्त्रालय,गण्डकी प्रदेश,पोखरा
  •   भौतिक पूर्वाधार,शहरी विकास तथा यातायात व्यवस्था मन्त्रालय, गण्डकी प्रदेश, पोखरा
  •   कानून,सञ्चार तथा प्रदेश सभा मामिला मन्त्रालय, गण्डकी प्रदेश, पोखरा
  •   अर्थ मन्त्रालय, गण्डकी प्रदेश, पोखरा
  •   उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय, गण्डकी प्रदेश, पोखरा
  •   भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, गण्डकी प्रदेश, पोखरा
  •   प्रदेश नीति योजना आयोग, गण्डकी प्रदेश, पोखरा
  •   प्रदेश सभा, गण्डकी प्रदेश, पोखरा
  •   मुख्यन्यायाधिवक्ताको कार्यालय, गण्डकी प्रदेश, पोखरा
  •   प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरवार, काठमाडौं
  •   गृह मन्त्रालय, सिंहदरवार, काठमाडौं
  •   अर्थ मन्त्रालय, सिंहदरवार, काठमाडौं
  •   संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, सिंहदरवार, काठमाडौं
  •   स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, रामशाहपथ, काठमाडौं
  •   स्वास्थ्य सेवा विभाग, टेकु, काठमाडौं
  •   लोक सेवा आयोग, केन्द्रीय कार्यालय, अनामनगर, काठमाडौं
  •   परिवार कल्याण महाशाखा
कार्यालय भएकाे स्थान

सम्पर्क ठेगाना

गण्डकी प्रदेश सरकार

प्रदेश जनस्वास्थ्य कार्यालय
कुश्मा, पर्वत, नेपाल

067-420119

dhoparbat44@gmail.com

https://phoparbat.gandaki.gov.np

Developed By:Virtual Technology Pvt. Ltd. This site has been viewed Times
© Province Public Health Office 2026