विश्व अैालेा दिवस २०२५
विश्व औलाे दिवश २०२५
प्रदेश जनस्वास्थ्य कार्यालय, पर्वतकाे आयाेजनामा "पुनर्लगानी,पुनर्साेच,पुवर्जागरण:हामी बाटै औलो नियन्त्रण " भन्ने नाराका साथ विश्व अैालेा दिवस २०२५ कार्यालयकाे सरसफाई साथै औलो राेग सम्बन्धि जानाकारी प्रदान गरि मनाइएकाे छ।प्रदेश जनस्वास्थ्य कार्यालय पर्वतका प्रमुख बद्रीराज आचार्यकाे अध्यक्षतामा सम्पन्न कार्यक्रममा कार्यक्रम फाेकल पर्सन तेज प्रसाद सुवेदीले औलो बारे जानाकारी दिनुभएकाे थियाे। औलो दिवश २०२५ काे अवसरमा पर्वत जिल्लाका सम्पूर्ण स्थानीय तहहरूमा औलो सम्बन्धि जानाकारीमुलक प्रस्तुितकरण समेत तयार गरि जनचेतना कार्यक्रम सम्पन्न गरीएकाे छ ।गण्डकी प्रदेशमा स्थानीय औलोलाई सुन्यमा पुर्याउने उद्देश्य का साथ सम्पन्न कार्यक्रम अन्तर्गत सम्पूर्ण स्वास्थ्य सस्थाबाट संकासपद औलो रेागीकाे परिक्षण सम्पन्न गर्न अनुरोध गरीएकाे छ ।
Download: विश्व अैालेा दिवस २०२५
100
