• साईटम्याप
  • लो ब्यान्डविड्थ
  • स्क्रीन रीडर
  • 067-420119
  •   Dark
  • अ‌‌+ अ‌ अ‌-
  •   English

गण्डकी प्रदेश सरकार

स्वास्थ्य मन्त्रालय

प्रदेश जनस्वास्थ्य कार्यालय

कुश्मा, पर्वत, नेपाल

  • हाम्रो बारेमा
    हाम्रो बारेमा हाम्रा कार्यहरु नागरिक वडापत्र दरबन्दी संरचना कार्यालयका कर्मचारीहरु
  • सूचना तथा समाचार
    सूचना समाचार प्रेस विज्ञप्ती स्थानीय तह विशेष
  • मौजूदा कानून
    ऐन नियम
  • प्रकाशन
    प्रकाशन स्वतः प्रकाशन मासिक बुलेटिन विद्यालय स्वास्थ्य शिक्षा
  • डाउनलोड
    बोलपत्र विल तथा फारम अनुसुचि तथा फारामहरु निर्देशिका
  • मिडिया
    फोटोहरु भिडियोहरु
  • तालिमको विवरण
    आ व: २०८०-८१ आ.व २०८१-८२
  • सम्पर्क
  1. गृहपृष्ठ
  2. समाचार
  3. अन्तर्राष्ट्रीय महिनावारी स्वच्छता दिवस

अन्तर्राष्ट्रीय महिनावारी स्वच्छता दिवस



मिति २०८२/०२/१४(28 May,2025)

प्रदेश जनस्वास्थ्य कार्यालय कुश्मा पर्बतकाे आयोजना तथा महाशिला गाउँपालिकाकाे समन्वयमा मिति २०८२/०२/१४ गतेका दिन महाशिला गाउँपालिका वार्ड नं ३स्थित श्री बालारानी मा.वि. बालाकोट पर्बतमा अन्तर्राष्ट्रीय महिनावारी स्वच्छता दिवसको अवसरमा "महिनावारी स्वच्छता र पुरुष सहभागिता" शीर्षकमा बक्तृत्त्वकला प्रतियोगिता सम्पन्न भएको छ। महाशिला गाँउपालिकामा रहेका ८वटा माध्यमिक विद्यालयका १ जना किशोरी र १ जना किशोर का दरले १६ जना प्रतियोगी विद्यार्थीको सहभागिता रहेकाे थियाे। उक्त कार्यक्रम प्रदेश जनस्वास्थ्य कार्यालय कुश्मा पर्बतका कार्यालय प्रमुख श्री बद्रीराज आचार्य ज्यूकाे अध्यक्षतामा सञ्चालन भएको थियो। उक्त कार्यक्रमको प्रमुख अतिथि महाशिला गाउँपालिकाका अध्यक्ष श्री इश्वरी प्रसाद भुसाल रहनु भएको थियो। साथै कार्यक्रममा महाशिला गाउँपालिका उपाध्यक्ष्य श्री धनसुभा वि. क., प्रमुख प्रशासकिय अधिकृत श्री देवेन्द्रराज पाण्डेयले आतिथ्यता ग्रहण गर्नु भएको थियो। प्रतियोगितामा प्रतियोगी विद्यार्थी हरुले आफ्नो उत्कृष्ठ प्रस्तुति प्रस्तुत गर्नु भएको थियो। उक्त वक्तृत्व कला प्रतियोगितामा छात्रा तर्फ श्री बालारानी मा.वि.की छात्रा श्री लीला गुरुङ्गले प्रथम स्थान हासिल गर्नु भएको थियो भने छात्र तर्फ श्री स्वधर्म मा.वि. पाखापानीका छात्र श्री दिपेश कार्की क्षेत्रीले प्रथम स्थान हासिल गर्नु भएको थियो। बालारानी मा.वि.काे प्राङ्गणमा सञ्चालन भएको कार्यक्रमको सञ्चालन महाशिला गाउँपालिकाका सिअहेव अधिकृत श्री कृष्ण बहादुर रानाले गर्नु भएको थियो भने कार्यक्रमको सहजिकरण प्रदेश जनस्वास्थ्य कार्यालयका परिवार नियोजन सुपर भाईजर निरीक्षक श्री नारायण प्रसाद रेग्मीले गर्नु भएको थियो। उक्त कार्यक्रममा निर्णायक मण्डलको नेतृत्व स्वास्थ्य शाखा प्रमुख श्री नर बहादुर बरालले गर्नु भएको थियो।

Download: अन्तर्राष्ट्रीय महिनावारी स्वच्छता दिवस


Share Tweet Share
89
महत्वपूर्ण लिंकहरु

  • प्रदेश तर्फ
  • संघ तर्फ
  • अन्य
  •   मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पोखरा
  •   स्वास्थ्य तथा जनसंख्या मन्त्रालय,गण्डकी प्रदेश,पोखरा
  •   भौतिक पूर्वाधार,शहरी विकास तथा यातायात व्यवस्था मन्त्रालय, गण्डकी प्रदेश, पोखरा
  •   कानून,सञ्चार तथा प्रदेश सभा मामिला मन्त्रालय, गण्डकी प्रदेश, पोखरा
  •   अर्थ मन्त्रालय, गण्डकी प्रदेश, पोखरा
  •   उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय, गण्डकी प्रदेश, पोखरा
  •   भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, गण्डकी प्रदेश, पोखरा
  •   प्रदेश नीति योजना आयोग, गण्डकी प्रदेश, पोखरा
  •   प्रदेश सभा, गण्डकी प्रदेश, पोखरा
  •   मुख्यन्यायाधिवक्ताको कार्यालय, गण्डकी प्रदेश, पोखरा
  •   प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरवार, काठमाडौं
  •   गृह मन्त्रालय, सिंहदरवार, काठमाडौं
  •   अर्थ मन्त्रालय, सिंहदरवार, काठमाडौं
  •   संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, सिंहदरवार, काठमाडौं
  •   स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, रामशाहपथ, काठमाडौं
  •   स्वास्थ्य सेवा विभाग, टेकु, काठमाडौं
  •   लोक सेवा आयोग, केन्द्रीय कार्यालय, अनामनगर, काठमाडौं
  •   परिवार कल्याण महाशाखा
कार्यालय भएकाे स्थान

सम्पर्क ठेगाना

गण्डकी प्रदेश सरकार

प्रदेश जनस्वास्थ्य कार्यालय
कुश्मा, पर्वत, नेपाल

067-420119

dhoparbat44@gmail.com

https://phoparbat.gandaki.gov.np

Developed By:Virtual Technology Pvt. Ltd. This site has been viewed Times
© Province Public Health Office 2026