परिवार योजना सम्बन्धी सुदृढीकरण कार्यक्रम
प्रदेश जनस्वास्थ्य कार्यालय पर्बतको आयोजना र स्वास्थ्य शाखा जलजला गाउँपालिकाको समन्वयमा परिवार योजना सम्बन्धी सुदृढीकरण कार्यक्रम प्रदेश जनस्वास्थ्य कार्यालय पर्बतका कार्यालय प्रमुख श्री बद्रीराज आचार्यको अध्यक्षतामा सम्पन्न भएको छ , जसको सन्चालन स्वास्थ्य शाखामा कार्यरत सिअनमी श्री अन्जली वैरागीले गर्नु भएको थियो भने सहजीकरण प्रदेश जनस्वास्थ्य कार्यालय पर्बतका परिवार नियोजन सुपर भाइजर निरिक्षिक श्री नारायण प्रसाद रेग्मी ,स्वास्थ्य शाखा प्रमुख श्री गणेश मल्ल र जनस्वास्थ्य अधिकृत श्री अन्जली पि सि ले गर्नु भएको थियो । कार्यक्रममा सबै स्वास्थ्य संस्थाका स्वास्थ्य संस्था प्रमुख , परिवार नियोजन फोकल पर्सनको उपस्थिति रहेको थियो ।
Download: परिवार योजना सम्बन्धी सुदृढीकरण कार्यक्रम
3
