पोषण पुनर्स्थापना गृह, पर्वत
पोषण पुनर्स्थापना गृह, पर्वत
अस्पताल, पोषण पुनर्स्थापना गृह (NRH)स्थापना ०६७/०१/०३
०७९/०४/१ पछि ५ जना बालबच्चाहरु भर्ना भएको छ
हाल यस पोषण पुनर्स्थापना गृहमा २ जना बच्चाहरुको व्यवस्थापन भैरहेको छ।
पालिका हरुबाट (SAM) बच्चाहरु पत्ता लगाई (Reffer) भैरहेको छ र यो कार्य बढ्ने क्रममा रहेको छ।
137
