स्वत प्रकाशन बैशाख - असार २०८३
नेपालको संविधान २०७२को धारा २७ मा रहेको नागरिकको सूचनाको हकको व्यवस्था बमोजिम सूचनाको हक सम्वन्धी ऐन, २०६४ को दफा ५(३) तथा सूचनाको हकसम्वन्धी नियमावली, २०६५ का प्रत्येक सार्वजनिक निकाएहरुले आफुले सम्पादित गरेका क्रियाकलापहरुको विवरण प्रत्येक ३/३ महिनामा प्रकाशित गर्नुपर्ने कानुनी प्रावधान रहेको छ । सूचनाको हकको संरक्षण र प्रचलन गराउन यस जनस्वास्थ्य कार्यालयले २०८३ साल वैशाख १ देखी २०८३ साल असार मसान्तर सम्म सम्पादित प्रमुख क्रियाकलापहरु प्रकाशित गरिएको छ । आगामी दिनहरुका स्वत:प्रकाशन लाई थप व्यवस्थित र मर्यादित ढंगले नियमित रुपमा अगाडी वढाउन प्रदेश जनस्वास्थ्य कार्यालय पर्वत प्रतिवद्ध रहेको जानकारी पनि गराउन चाहान्छौ ।
Download: स्वत प्रकाशन बैशाख - असार २०८३
9
