स्वत प्रकाशन बैशाख, जेठ, असार
नेपालको संविधान २०७२को धारा २७ मा रहेको नागरिकको सूचनाको हकको व्यवस्थाबमोजिम सूचनाको हक सम्वन्धी ऐन, २०६४ को दफा ५(३) तथा सूचनाको हकसम्वन्धी नियमावली, २०६५ का प्रत्येक सार्वजनिक निकाएहरुले आफुले सम्पादित गरेका क्रियाकलापहरुको विवरण प्रत्येक ३/३ महिनामा प्रकाशित गर्नुपर्ने कानुनी प्रावधान रहेको छ । सूचनाको हकको संरक्षण र प्रचलन गराउन यस स्वास्थ्य कार्यालयले २०८१ साल वैशाख १ देखी २०८१ साल असार मसान्तरसम्म सम्पादित प्रमुख क्रियाकलापहरु प्रकाशित गरिएको छ । आगामी दिनहरुका स्वत:प्रकाशन लाई थप व्यवस्थित र मर्यादित ढंगले नियमित रुपमा अगाडी वढाउन स्वास्थ्य कार्यालय पर्वत प्रतिवद्ध रहेको जानकारी पनि गराउन चाहान्छौ ।
Download: स्वत प्रकाशन बैशाख, जेठ, असार
110
