आर्थिक वर्ष २०८०/०८१ मा सम्पादित स्वास्थ्य तर्फका क्रियाकलापहरूको वार्षिक समिक्षा कार्यक्रम जलजला गाउँपालिका
मिति २०८१/०४/३० गते
जलजला गाँउपालिका स्वास्थ्य शाखाको आयोजनामा आर्थिक वर्ष २०८०/०८१ मा सम्पादित स्वास्थ्य तर्फका क्रियाकलापहरूको वार्षिक समिक्षा कार्यक्रम सम्पन्न भयको छ । कार्यक्रमको अवसरमा स्थानिय तह अन्तर्गत का १२ वटा स्वास्थ्य संस्थालाई गाँउपालिका का.व अध्यक्ष तथा उपाध्यक्ष दिपक आचार्य ज्यूले ल्यापटप हस्तान्तरण गर्नु भएको थियो भने उक्त कार्यक्रममा पालिकाका प्रमुख प्रशासकिय अधिकृत , स्वास्थ्य कार्यालयका प्रमुख , वडा अध्यक्षहरू , स्वास्थ्य कार्यालयका फोकल पर्सनहरू तथा गाउँपालिकामा कार्यरत ३० जान स्वास्थयकर्मिको उपस्तिथी रहेको थियो ।
126
