आर्थिक वर्ष २०८०/०८१ मा सम्पादित स्वास्थ्य तर्फका क्रियाकलापहरूको वार्षिक समिक्षा कार्यक्रम कुश्मा नगरपालिका
मिति २०८१।०५।११ गते आ.ब. ०८०/०८१ मा सम्पन्न भएका स्वास्थ्य कार्यक्रमहरूको बार्षिक समीक्षा समीक्षा सम्पन्न गरियो यस आ. ब. मा उत्कृष्ट कार्य सम्पादन गर्ने कटुवा चौपारी स्वास्थ्य चौकी तथा पिपलटारी स्वास्थ्य चौकी पुरस्कृत हुनु भएको छ वाहा हरू लाई हार्दिक बधाई।
154
