आर्थिक वर्ष २०८०/०८१ मा सम्पादित स्वास्थ्य तर्फका क्रियाकलापहरूको वार्षिक समिक्षा कार्यक्रम विहादी गाउँपालिका
मिति 2081/05/07 गतेका दिन विहादी गाँउपालिका, स्वास्थ्य शाखाको आयोजनामा आ व 2080/81 मा सम्पादित स्वास्थ्य कार्यक्रमहरूको पालिका स्तरिय वार्षिक समिक्षा कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा पालिका अन्तर्गत 6 स्वास्थ्य चौकी प्रमुख , 1 समुदायिक स्वास्थ्य ईकाई, गेप्ताङ प्रमुख र शालिग्राम आयुर्वेद औषधालय प्रमुखकाे उपस्थिति रहयो। कार्यक्रममा सहजीकरण पालिकाका प्रमुख प्रशासकिय अधिकृत हरि प्रसाद भुसाल, स्वास्थ्य कार्यालय प्रमुख प्रविण शर्मा, परिवार नियोजन सुपरभाईजर नारायण रेग्मी, तथ्याँक प्रमुख रामचन्द्र सुवेदीले गर्नु भएको थियो ।कार्यक्रम संचालन स्टाफ नर्स सिर्जना आचार्यले गर्नु भएको थियो।
127
