बनौं स्वास्थ्य चौकीको न्यूनतम सेवा मापदण्डको चौथो अनुगमन
मिति २०८१/०२/१५ गते जलजला गाउँपालिका वार्ड नम्बर -९ बनौं स्वास्थ्य चौकीको न्यूनतम सेवा मापदण्डको चौथो अनुगमन कार्यक्रम जलजला स्वास्थ्य शाखाको आयोजना र वन हर्ट वल्ड वाइडको समन्वयमा सम्पन्न गरिएको छ ।जसमा संस्थाको अघिल्लो प्राप्ताङ्क ६७ % बाट बढेर ७५ % मा पुग्न सफल भएको छ ।
Download: बनौं स्वास्थ्य चौकीको न्यूनतम सेवा मापदण्डको चौथो अनुगमन
122
