डेगी राेग राेकथाम तथा नियन्त्रणका लागि अभिमुखिकण र लामखुट्टेकाे बासस्थान खाेज र नष्ट गर अभियान
फलेवास नगरपालिका पर्वतकाे अायाेजना स्वास्थ्य कार्यालय पर्वतकाे समन्वयमा फलेवास नगरपालिकामा डेगी राेग राेकथाम र नियन्त्रण का लागि अभिमुखीकरण तथा लामखुट्टेकाे बासस्थान खाेज र नष्ट गर कार्यक्रम नगर प्रमुख गगाधर तिवारीकाे प्रमुख अातिथ्यतामा सम्पन्न भयाे ।फलेवास नगरपालिका का प्रमुख गगाधर तिवारी प्र प्र अधिकृत बिष्णु प्रसाद पाैडेल सहित सुरक्षाकर्मी जनप्रतिनिधि शिक्षक बिध्यार्थी स्वास्थ्यकर्मी गरि ६० जना सहभागी साे कार्यक्रम काे सन्चालन शाखा प्रमुख रूद्र सापकाेटा र सहजिकरण डा प्रविन सापकाेटा स्वास्थ्य कार्यालयका कार्यक्रम फाेकल पर्सन तेज प्रसाद सुवेदी ले गर्नुभएकाे थियाे ।
Download: डेगी राेग राेकथाम तथा नियन्त्रणका लागि अभिमुखिकण र लामखुट्टेकाे बासस्थान खाेज र नष्ट गर अभियान
160
