कुश्मा नगरपालिका अन्तर्गतका ५ स्वास्थ्य चौकिमा न्युनतम सेवा मापदण्ड कार्यक्रम
कुश्मा नगरपालिकाको आयोजनामा र स्वाथ्यमा कार्यालय पर्वतको सहकार्यमा कुश्मा नगरपालिका अन्तर्गतका ५ स्वास्थ्य चौकिमा न्युनतम सेवा मापदण्ड कार्यक्रम सम्पन्न भएको छ ।जसको सहजिकारण स्वास्थ्य कार्यालय पर्वतका जनस्वास्थ्य अधिकृत अन्जली पि सि र वान हार्ट वर्ल्ड वाइडका जिल्ला संयोजक कविन्द्र रेग्मीले गर्नु भएकाे थियाे ।जसमा चुवा स्वास्थ्य चौकीको पहिलो मूल्यांकनमा ५९% ,कटुवा चौपारी स्वास्थ्य चौकीको मूल्यांकनमा ५५% बाट ७९% , पिपलटारी स्वास्थ्य चौकी को ५९% देखि ७३% , पकुवा स्वास्थ्य चौकीको ४८%देखि ५२% , र खुर्कोट स्वाथ्य चौकीको ५२%देखि ७२% अंक रहेको थियो । मूल्यांकन पश्चात सुधारका लागि कार्ययोजना पनि बनाइएको थियो ।
Download: कुश्मा नगरपालिका अन्तर्गतका ५ स्वास्थ्य चौकिमा न्युनतम सेवा मापदण्ड कार्यक्रम
127
