क्षयरोग खोजपडताल तथा घरदैलो कार्यक्रम (जलजला)
मिति २०८१/०१/२६ गते
जलजला गाउँपालिकाको आयोजना र मल्लाज स्वास्थ्य चौकिको समन्वयमा क्षयरोग खोजपडताल तथा घरदैलो कार्यक्रमका लागि सामुदायिक स्वास्थ्य स्वयमसेविका ,शिक्षक तथा धामी झाँक्री हरू लाई क्षयरोग सम्वन्धि अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रमको अध्यक्षता स्वास्थ्य चौकि व्यवस्थापन समितिका अध्यक्ष श्री एकिन्द्र खत्री गर्नु भयको थियो भने वडा नं १,२,३,४ वाट सहभागिहरूको उपस्थिति रहेको थियो।
Download: क्षयरोग खोजपडताल तथा घरदैलो कार्यक्रम (जलजला)
136
