लेखँफाट स्वास्थ्य चौकिको न्युनत्तम सेवा मापदण्ड कार्यक्रमको चौथो मुल्यांकन
मिति २०८१/०२/१७ गते जलजला गाउँपालिकाको आयोजना ,वान हार्ट वल्ड वाईड को प्राविधिक सहयोग र लेखँफाट स्वास्थ्य चौकिको समन्वयमा न्युनत्तम सेवा मापदण्ड कार्यक्रमको चौथो मुल्यांकन सम्पन्न भएको छ। मुल्यांकनमा संस्थाको अन्क ८०% बाट घटेर ७९% पुगेको छ।यो अवस्था आउनु कारण ब्यवस्थापन समितिहरूको मासिक बैठक मा एजेन्डा हरू माथि छलफल नहुनु र लामो विदामा बसेको कर्मचारि को वैक्लपिक ब्यवस्थापन नहुनु जस्ता रहेका छन ।
Download: लेखँफाट स्वास्थ्य चौकिको न्युनत्तम सेवा मापदण्ड कार्यक्रमको चौथो मुल्यांकन
119
