लामखुट्टेको वासस्थान खोजौं र नष्ट गरौं अभियान कुश्मा बजार
मिती -२०८१-०४-२४
स्वास्थ्य कार्यालय पर्वत तथा कुश्मा कुश्मा नगरपालिकाको अयोजनामा डेंगु लगायत किटजन्य रोगहरुको रोकथाम तथा नियन्त्रणका लागि लामखुट्टेको वासस्थान खोजौं र नष्ट गरौं अभियान कुश्मा बजारमा सम्पन्न भएको छ ।दिन प्रति दिन डेङ्गुका बिरामी अत्याधिक बढेकाले सबैले सतर्कता अपनाउन अनुरोध गर्दछौं ।लामखुट्टेको टोकाईबाट बच्नु नै डेंगु रोगबाट बच्ने एकमात्र उपाय हो ।
Download: लामखुट्टेको वासस्थान खोजौं र नष्ट गरौं अभियान कुश्मा बजार
111
