मल्लाज स्वास्थ्य समन्वयमा न्युनत्तम सेवा मापदण्ड कार्यक्रमको चौथो मुल्यांकन
मिति २०८१/०२/२५ गते जलजला गाउँपालिकाको आयोजना ,वान हार्ट वल्ड वाईड को प्राविधिक सहयोग ,मल्लाज स्वास्थ्य चौकिको समन्वयमा स्वास्थ्य चौकी ब्यबस्थापनका अध्यक्ष श्री एकिन्द्र खत्री ज्यु को अध्यक्षतामा न्युनत्तम सेवा मापदण्ड कार्यक्रमको चौथो मुल्यांकन सम्पन्न भएको छ। मुल्यांकनमा संस्थाको स्कोर ५८% बाट ७९% पुगेको छ। यहाँ सम्म ल्याउनको लागि साथ सहयोग गर्नुहुने सम्पुर्ण ब्यबस्थापन समितिका पदाधिकारिहरु , स्वास्थ्य शाखा एबम् स्वास्थ्य सस्थामा कार्यरत स्वास्थकर्मी हरुमा आभार व्यक्त गर्दछौं|
Download: मल्लाज स्वास्थ्य समन्वयमा न्युनत्तम सेवा मापदण्ड कार्यक्रमको चौथो मुल्यांकन
119
