मासिक वैठकमा उत्कृष्ट स्वास्थ्य संस्थालाई पुरस्कृत गर्दै पैयूँ गाउँपालिका
या आ.व. २०८१/८२ देखि हरेक मासिक वैठकमा उत्कृष्ट स्वास्थ्य संस्थालाई पुरस्कृत गर्ने पैयु गा.पा. को निर्णय बमोजिम पहिलो महिनाको वैठकमा विभिन्न सुचकका आधारमा जम्मा ६०.३३ नम्बर प्राप्त गरि उत्कृष्ट भैई नगद र.१००० (संस्थाको हकहित र स्तरोन्नतिमा प्रयोग हुनेगरी) बाट सम्मानित हुन सफल पैयु गा.पा. २ स्थित त्रिबेणी स्वास्थ्य चौकी लाई हार्दिक बधाई !!!
Download: मासिक वैठकमा उत्कृष्ट स्वास्थ्य संस्थालाई पुरस्कृत गर्दै पैयूँ गाउँपालिका
132
