बनौ स्वास्थ्य चौकीमा न्यूनतम् सेवा मापदण्ड कार्यक्रम
मिति २०८१/११/२३
प्रदेश जनस्वास्थ्य कार्यालय कुश्मा पर्वत र जलजला गाउँपालिका स्वास्थ्य शाखाको आयोजनामा बनौ स्वास्थ्य चौकीमा न्यूनतम् सेवा मापदण्ड कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमको सहजीकरण प्रदेश जनस्वास्थ्य कार्यालयका ज स्वा नि प्रकाश गौतम , जनस्वाथ्य अधिकृत अन्जली पि सी , शाखा प्रमुख गणेश मल्ल र प हे न पूर्णिमा भरतीले गर्नु भएकाे थिए। मूल्याकंन अंक ५५% रहेको थियो भने मूल्यांकन पश्चात् स्वास्थ्य संस्था व्यपस्थपान समितीका सदस्य को उपस्थितिमा सुधार विषयमा छलफल गरी कार्ययोजना बनाइएको थियो ।
Download: बनौ स्वास्थ्य चौकीमा न्यूनतम् सेवा मापदण्ड कार्यक्रम
181
