न्युनतम सेवा मापदण्ड कार्यक्रम बाँसखर्क स्वास्थ्य चौकी
मिती २०८१-०६-१५ गते
स्वास्थ्य कार्यालय पर्वतका र स्वास्थ्य शाखा जलजला गाउँपालिका को एकीकृत आयोजनामा बाँसखर्क स्वास्थ्य चौकीको एकीकृत स्वास्थ्य कार्यक्रम अनुगमन तथा न्यूनतम् सेवा मापदण्ड कार्यक्रम संम्पन्न भएको छ जसको सहजीकरण जलजला गा पा स्वास्थ्य शाखा प्रमुख Ganesh Malla Thakuri र स्वास्थ्य कार्यालय पर्वतका जनस्वास्थ्य अधिकृत अन्जली पि सि गर्नु भएको थियो । मूल्याङ्कन अंक ६६% रहेको थियो भने सेवा र संस्था सुदृढीकरणको लागि कार्ययोजना बनाइएको थियो ।
Download: न्युनतम सेवा मापदण्ड कार्यक्रम बाँसखर्क स्वास्थ्य चौकी
108
