पुर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा कार्यक्रम सम्पन्न (पैंयू गाउँपालिका)
मिति २०८१/०१/२४
पैंयूँ गाउँपालिकाको आयोजना तथा स्वास्थ्य कार्यालय पर्वतको समन्वयमा पालिका खोप समन्वय समिति अध्यक्ष तथा पैंयूँ गाउँपालिकाका अध्यक्ष तोरण मल्ल ठकुरी ज्यूको अध्यक्षतामा गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत ज्यू , वडा खोप समन्वय समितिका अध्यक्ष तथा वडा अध्यक्षज्यूहरू,मा वि का प्र अ ज्यूहरू ,म स्वा से ज्यूहरूको उपस्थितिमा पालिकालाई पुर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा कार्यक्रम सम्पन्न भएको छ।
Download: पुर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा कार्यक्रम सम्पन्न (पैंयू गाउँपालिका)
98
