पुर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा कार्यक्रम सम्पन्न (विहादी गाउँपालिका)
मिति: २०८१-०१-२७ गते
“स्थानीय श्रोतको उपयोग, स्वामित्व र सहभागिता, पूर्ण खोप सुनिश्चितता हाम्रो प्रतिवद्धता” भन्ने नाराका साथ बिहादी गाउँपालिका पर्वतलाई पुर्ण खोप सुनिस्चितता तथा दिगोपना पालिका घोषणा गरिएको छ। गाउँ पालिका अध्यक्ष तथा पालिका खोप समन्वय समितिका अध्यक्ष श्री प्रवीण गुरूङ ज्यु को अध्यक्षता सम्पन्न भएको छ।यस कार्यमा सहयोग गर्नुहुने सम्पुर्णमा हार्दिक आभार सहित धन्यवाद व्यक्त गर्दछौं।
Download: पुर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा कार्यक्रम सम्पन्न (विहादी गाउँपालिका)
134
