प्रथम न्यूनतम सेवा मापदण्ड मापन कार्यक्रम (सरौखोला र बेउलीवास स्वास्थ्य चौकी )
२०८१/०३/११ र १२
पैयूँ गाउँपालिकाको आयोजना तथा वान हार्ट वर्ल्डवाइड को सहयोगमा पैंयूँ गाउँपालिकाका २ ओटा स्वास्थ्य चौकीमा प्रथम न्यूनतम सेवा मापदण्ड मापन कार्यक्रम सम्पन्न भएको छ। मिति २०८१/०३/११ गते सरौंखोला स्वास्थ्य चौकीको मुल्यांकनमा संस्थाले ७६% अंक प्राप्त गरेको छ भने २०८१/०३/१२ गते बेउलीबास स्वास्थ्य चौकीको मुल्यांकनमा संस्थाले प्रथम न्यूनतम सेवा मापदण्ड मापनमा ६६% अंक प्राप्त गरेको छ।
Download: प्रथम न्यूनतम सेवा मापदण्ड मापन कार्यक्रम (सरौखोला र बेउलीवास स्वास्थ्य चौकी )
116
