पैंयूँ गाउँपालिका प्रविधिमा थप सफलता प्राप्त गर्न खोज्दै
पैंयूँ गाउँपालिकालाई प्रविधिमा मा थप सफलता प्राप्त होस भन्ने उदेश्यका साथ ४ ओटा स्वास्थ्य संस्थालाई पैंयूँगाउँपालिकाका श्रध्देय अध्यक्षज्यू,उपाध्यक्षज्यू एवम प्रमुख प्रशासकीय अधिकृतज्यू द्वारा ल्यापटप प्रदान गर्नु भएको छ। अवका दिनहरूमा पनि संस्थाहरूलाई थप प्रविधि मैत्री वनाउदै अगाडी बढाउने उर्जा स्वास्थ्यकर्मीलाई महशुस भएको छ।यो प्रकृयामा सहजीकरण गर्नुहुने पालिका प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकिय अधिकृत तथा स्वास्थ्य शाखा प्रमुख ज्युलाई विशेष आभार तथा धन्वाद।
Download: पैंयूँ गाउँपालिका प्रविधिमा थप सफलता प्राप्त गर्न खोज्दै
99
