सालिजा स्वास्थ्य चौकीको न्यूनतम सेवा मापदण्डको चौथो अनुगमन
मिति २०८१/०२/१६ गते जलजला गाउँपालिकाको आयोजना ,वान हार्ट वल्ड वाईड को प्राविधिक सहयोग र शालिजा स्वास्थ्य चौकि को समन्वयमा न्युनत्तम सेवा मापदण्ड कार्यक्रमको चौथो मुल्यांकन सप्पन्न भएको छ। सो मुल्यांकनमा शालिजा स्वास्थ्य चौकि ६४% बाट ७१% ल्याउन सफल भएको छ।
Download: सालिजा स्वास्थ्य चौकीको न्यूनतम सेवा मापदण्डको चौथो अनुगमन
115
