स्वास्थ्य चौकीहरुलाई प्रविधिमैत्री बनाउने उदेश्य (विहादी गाउँपालिका)
मिति २०८१।०१।३१
दिन प्रतिदिन हरेक क्षेत्रमा प्रविधिको आबश्यकता र माग बढीरहेको बेला स्वास्थ्यकर्मीले आफुले गरेको काम समयमै प्रतिवेदन गर्न नपाउदा स्वास्थ्य संस्थाको प्रगतिमा कमि आउने कुरा स्पष्ट छ। सोही कुरालाई मध्यनजर गरि विहादी गाउँपालिकाद्वारा पालिका अन्तर्गतका ६ वटै स्वास्थ्य चौकीहरुलाई प्रविधिमैत्री बनाउने उद्येश्यले १/१ थान laptop वितरण गरिएको छ । यस अघि सबै स्वास्थ्य चौकीहरुलाई १/१ थान Desktop वितरण तथा wifi व्यवस्थापन भइसकेको थियो । अबको पालो सबै संस्थामा Power Backup पुराउने रहेको छ। यस कार्यमा समन्वय र सहजीकरण गर्नुहुने पालिका प्रमुख, उपप्रमुख तथा प्रमुख प्रशासकिय अधिकृत Hari Bhusal सरलाई विशेष धन्यवाद!!!
Download: स्वास्थ्य चौकीहरुलाई प्रविधिमैत्री बनाउने उदेश्य (विहादी गाउँपालिका)
102
