मासिक वैठकमा उत्कृष्ट स्वास्थ्य संस्थालाई पुरस्कृत गर्दै महाशिला गाउँपालिका
आ.व. २०८१/८२ देखि हरेक मासिक वैठकमा उत्कृष्ट स्वास्थ्य संस्थालाई पुरस्कृत गर्ने महाशिला गाउँपालिका पर्वत को निर्णय बमोजिम पहिलो महिनाको वैठकमा विभिन्न सुचकका आधारमा जम्मा ५५ नम्बर प्राप्त गरि उत्कृष्ट स्वास्थ्य सस्थाको रुपमा नगद र.१०००।- बाट सम्मानित हुन सफल महाशिला १ होश्राङ्दि स्वास्थ्य चौकी लाई हार्दिक बधाई तथा शुभकामना।
Download: मासिक वैठकमा उत्कृष्ट स्वास्थ्य संस्थालाई पुरस्कृत गर्दै महाशिला गाउँपालिका
135
