उत्कृष्ट स्वास्थ्यकर्मीको रुपमा सम्मानित (मोदी गाउँपालिका)
मोदि गाउँपालिकाको ७ औं स्थापना दिवशको अवसरमा कार्यसम्पादनको मुल्यांकनमा उत्कृष्ट स्वास्थ्यकर्मीको रुपमा छनौट हुनु भएकोमा बाजुङ स्वास्थ्य चौकी प्रमुख Gokul Adhikari,चित्रे स्वास्थ्य चौकीमा कार्यरत सि.अनमी सञ्जु केसी, राम्जा तिलाहार स्वास्थ्य चौकी अन्तर्गत कार्यरत सामुदायिक महिला स्वास्थ्य स्वयं सेबिका श्री शुशिला कुवर उत्कृष्ट सामुदायिक महिला स्वास्थ्य स्वयं सेबिकामा र क्याङ स्वास्थ्य चौकीमा कार्यरत कार्यलय सहयोगि बेलप्रसाद सुवेदीलाई हार्दिक बधाई ज्ञापन गर्दछौ।
Download: उत्कृष्ट स्वास्थ्यकर्मीको रुपमा सम्मानित (मोदी गाउँपालिका)
160
