उत्कृष्ठ कर्मचारीको रूपमा सम्मानित (विहादी गाउँपालिका)
विहादी गाउँपालिकाको सातौं स्थापना दिवसको अवसरमा लामो समय स्वास्थ्य शाखा प्रमुख रही काम गर्नु भएका प्रमुख प्रशासकिय अधिकृत श्री हरि प्रसाद भुसाल, सहित बाच्छा स्वास्थ्य चौकी इन्चार्ज खिम कोइराला, बराचौर स्वास्थ्य चौकी प्रमुख भूपेन्द्र पौडेल, विहादी स्वास्थ्य चौकी प्रमुख विमल शर्मा तथा वहाकी र शालिग्राम स्वास्थ्य चौकीका सिअनमी विद्या भट्टराई र बेली क्षेत्री उत्कृष्ठ कर्मचारीको रूपमा सम्मानित भएकोमा स्वास्थ्य कार्यालय पर्वत परिवार हार्दिक बधाई ज्ञापन गर्दछौँ।
Download: उत्कृष्ठ कर्मचारीको रूपमा सम्मानित (विहादी गाउँपालिका)
118
