बृहत निशुल्क स्वास्थ्य शिबिर (महाशिला गाउँपालिका)
महाशिला गाउँपालिका पर्वतको ब्यवस्थापन तथा अन्तरास्ट्रिय पर्वत समाजको आयोजनामा महाशिला आधारभुत अस्पताल लुङ्खुमा संचालित १ दिने निशुल्क स्वास्थ्य शिबिरमा ४०७ जना बिरामीहरुले स्वास्थ्य सेवा लिएका छन।यस कार्यमा सहयोग गर्नु हुने सम्पुर्णमा हार्दिक आभार सहित धन्यवाद व्यक्त गर्दछौं।
Download: बृहत निशुल्क स्वास्थ्य शिबिर (महाशिला गाउँपालिका)
135
